चन्द्रमुखी अनुहार फेरी नदेखाउ मलाई
म जलीसकेको छु
पलाउन थालेको जिन्दगीलाई फेरी
नजलाउ तिमी
नयाँ जिन्दगीको आसमा
फास्टआउन लागि सकेको छु
सपनिमा आई नसताउ तिमी
बरु बिपनिमई आउ
म शहीदिउला
मलाई चिनो दिन नखोज तिमी
पहिलाको घाऊको दाग झेई बिलिन हुनेछ
मलाई फेरी जिबन भरी साथ दिने प्रन नगर
म केबल तिम्रो लागि मात्र
जिउदो लास भईसकेको छु
तिम्रो हरेक नब जिन्दगीलाई
फेरी पनि मेरो अशिम शुभकामना छ
अब नबस मेरो आसमा तिमी
तिम्रो लागि यो " तमु " मरिसकेको छ
उही अभागी
चन्द्र तमु "अधेरी"
म जलीसकेको छु
पलाउन थालेको जिन्दगीलाई फेरी
नजलाउ तिमी
नयाँ जिन्दगीको आसमा
फास्टआउन लागि सकेको छु
सपनिमा आई नसताउ तिमी
बरु बिपनिमई आउ
म शहीदिउला
मलाई चिनो दिन नखोज तिमी
पहिलाको घाऊको दाग झेई बिलिन हुनेछ
मलाई फेरी जिबन भरी साथ दिने प्रन नगर
म केबल तिम्रो लागि मात्र
जिउदो लास भईसकेको छु
तिम्रो हरेक नब जिन्दगीलाई
फेरी पनि मेरो अशिम शुभकामना छ
अब नबस मेरो आसमा तिमी
तिम्रो लागि यो " तमु " मरिसकेको छ
उही अभागी
चन्द्र तमु "अधेरी"
Comments
Post a Comment