Posts

<< फेरी पनी >>

चन्द्रमुखी अनुहार फेरी नदेखाउ मलाई म जलीसकेको छु पलाउन थालेको जिन्दगीलाई फेरी नजलाउ तिमी नयाँ जिन्दगीको आसमा फास्टआउन लागि सकेको छु सपनिमा आई नसताउ तिमी बरु बिपनिमई आउ म शहीदिउला मलाई चिनो दिन नखोज तिमी पहिलाको घाऊको दाग झेई बिलिन हुनेछ मलाई फेरी जिबन भरी साथ दिने प्रन नगर म केबल तिम्रो लागि मात्र जिउदो लास भईसकेको छु तिम्रो हरेक नब जिन्दगीलाई फेरी पनि मेरो अशिम शुभकामना छ अब नबस मेरो आसमा तिमी तिम्रो लागि यो " तमु " मरिसकेको छ उही अभागी चन्द्र तमु "अधेरी"
Recent posts